दमक/झापाको कमल गाँउपालिका वडा नं. ७ मा आज बिहान आगलागि भएको छ । आगलागिमा परेर स्थानीय पिगंडाँडा स्कूल छेउ मानबहादुर खड्काको ग्वाली तथा त्यहाँ राखिएको अन्नबाली नष्ट भएको जनाईएको छ ।

वडाध्यक्ष पृथ्वीपति राइका अनुसार आगलागिबाट काठको ग्वाली र त्यहाँ राखिएका अन्नपात नष्ट भएको छ । बिहान दमक नगरपालिकाको दमकलले आगो निभ्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah