दमक÷तपाइलाई सुन्दर बन्ने चाहाना छ ? कस्लाई पो हुदैन र ? अनि तपाइमा छालाका बिभिन्न रोगहरु छन् र कहाँ उपचारमा जाने भनेर चिन्तामा हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् झापाको दमकमा सुन्दरता तथा छालाको रोगको उपचारका लागि नयाँ अस्पताल शुरु भएको छ । झापाको दमक १०मा मेडिपल स्कीन हस्पिटल सञ्चालनमा आएको छ । करिब २ करोडको लागतमा अत्याधुनिक औजारहरु सहित तालिम प्राप्त स्वास्थ्यकर्मीहरु राखेर हस्पिटल सञ्चालनमा आएको अध्यक्ष डा. माधव गौतमले बताए । उनका अनुसार बिरामी तथा हस्पिटलमा आएर सेवा लिनेहरुलाई खुसि बनाएर फर्काउने गरीको ब्यवस्थापन गरिएको छ । प्रविधिमैत्री अस्पतालमा सुन्दरताका लागि बिज्ञ ब्यूटिसियन तथा सौन्दर्य बिशेषज्ञको सुबिधा र छालाको उपचारका लागि यसै बिषयमा बिज्ञ डाक्टरहरुको सुबिधा रहनेछ । दमक र आसापासका मात्र बिरामी नभएर भारतका बिभिन्न राज्यहरुबाट समेत यहाँ बिरामी आउने गौतमको दाबी रहेको छ । गुणस्तरीय प्रविधि र सेवाको प्रयोगले यस्तो हस्पिटल पुर्वमा अन्य कहि नभएको दाबी गरे । छाला तथा अनुहार मानिसको संवेदनशिल अंग भएकाले सधै होशियार रहन आग्रह गर्दै गरिब तथा निमुखाहरुको निशुल्क उपचारका लागि समेत आफूहरु प्रतिबद्ध रहेको गौतमले जनाए ।
https://youtu.be/BYcbvj-ocekअब सुन्दर बन्न चाहानुहुन्छ भने ढुक्क हुनुहोस् (भिडियो सहित)
सवाल नेपालसंवाददातामंगलबार, २३ माघ २०७३

अब सुन्दर बन्न चाहानुहुन्छ भने ढुक्क हुनुहोस् (भिडियो सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



