दमक/.दमक नगरकार्यपालिका सदस्य बिक्रमकुमार साहलाइ नगरपालिकाले नयाँ जिम्मेवारी दिएको छ । नगरपालिका क्षेत्रभित्र द्रुत गतिमा भै रहेको भवन निर्माण कार्य भवन निर्माण संहिता तथा नगरपालिकाको नीति अनुरुप निर्माण गर्ने, गराउने व्यवस्थाका लागि नियमित र प्रभावकारी अनुगमन गर्न शाहको संयोजकत्मा भवन निर्माण अनुगमन समिति गठन भएको छ । बोर्ड बैठकले यो निर्णय गरेको पाईएको छ ।
क) संयोजक श्री विक्रम कुमार साह, कार्यपालिका सदस्य
ख) सदस्य श्री शुकदेव लुइटेल, सदस्य दमक ३
ग) सदस्य श्री सवित्रा प्रसाई, सदस्य दमक ६
घ) सदस्य श्री सिताराम पोख्रेल सदस्य दमक १
ङ) सदस्य सचिब श्री पारस गौतम अ.सब.ई. दमक नगरपालिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah