काठमाडौ,२ पुस । काठमाडौ उपत्यकामा आज विहान यो वर्षकै सबैभन्दा न्यून तापक्रम मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । विभागले आज दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने जनाएको छ ।

पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah