भद्रपुर । ६ वर्षीय नाबालकसँग अप्राकृतिक मैथुन गराएको आरोपमा प्रहरीले शुक्रबार एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका २ निवासी १८ वर्षीय सन्दीप वर्देवा रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार ६ वर्षीय बालकलाई वर्देयाले मिठाइको प्रलोभन देखाएर सोही गाउँपालिका २ स्थित चिया बगानमा लगेर मलद्वारमा अप्राकृतिक मैथुन गराएका थिए। बालकसँग अप्राकृतिक मैथुन गराएको पीडितका परिवारले प्रहरीसमक्ष उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। यता पक्राउ परेका वर्देयालाई प्रहरी कार्यालयमा राखेर थप अनुसंन्धान गरिरहेका जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah