दमक/झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोडमा भद्रपुर तर्फ जादै गरेको को २ त ६०२७ नम्बरको ट्याक्टर चालक ट्याक्टर कुदाउदा कुदाउदै बेहोस भएकाछन् । झापा भद्रपुर नगरपालिका १ बस्ने वर्ष २५ को बिशाल कुमार सुब्बा ट्याक्टर चलाउदा चलाउदै अचानक बेहोस भएको सहचालकले देखी निजलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याएकोमा उनको मृत्यु भएको जनाईएको छ ।
झापामा ट्याक्टर ड्राइभर चलाउदाचलाउदै बेहोस भएपछि गयो ज्यान
सवाल नेपालसंवाददाताआइतबार, ७ पुस २०७५
१३०शेयर

झापामा ट्याक्टर ड्राइभर चलाउदाचलाउदै बेहोस भएपछि गयो ज्यान
यो समाचार शेयर गर्नुहोस्:
१३०शेयर

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



