काठमाडौं । ६ वर्षकी आफ्नै छोरीमाथि दुस्कर्म गरी हत्या गर्ने बाबुलाई मृत्युदण्डको सजाय भएको छ । भारतमा भएको उक्त घटनामा अफजल खानले आफ्नै छोरीमाथि ज्यादती गरेर घाँटी थिचेर हत्या गरेका थिए ।

खानलाई विशेष न्यायाधीश कुमुदिनी पटेलद्धारा फाँसीको सजाय सुनाइएको थियो । फैसलामा भनिएको छ – अफजललाई तबसम्म फाँसीको फन्दामा झुण्ड्याइरहनु जबसम्म उसको मृत्यु हुँदैन ।’

अफजलले न्यायाधीशलाई दिएको बयानमा उसले आफ्नी भएकोप्रति शंका भएरै हत्या गरेको थियो ।

घटना यस्तो छ –
घटना सन् २०१७ को मार्च १५ को हो । लालघाटीस्थित बरेला गाउँको उक्त घटनामा बच्चीको शव घरको पंखामा झुण्डिएको अवस्थामा पाइएको थियो ।

बच्चीको हत्या गरेपछि अफजलले कोहेफिजा पुलिसलाई छोरीको संदिग्ध परिस्थितिमा मृत्यु भएको सूचना दिएको थियो ।

तर डा गीता रानी गुप्ताले बच्चीको पोस्टमार्टम रिपोर्ट खुलासा गर्दै बलात्कारपछि उनको हत्या भएको बताएकी थिइन् ।

अफजललाई डीएनए टेस्टपछि पक्राउ गरिएको थियो । प्रहरीले आठ जनाको डीएनए टेस्ट गराएको थियो । बच्चीको कपडामा लागेको धब्बासंग अफजलको डीएनए म्याच खाएपछि गिरफ्तार गरिएको थियो । हाम्रा कुरा बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah