दमक/ दमक नजिकै पाडाजुंगीमा दुर्घटनामा परेर एकजना घाइते भएकाछन् । हिजो भएको दुर्घटनामा कमल गाँउपालिका मंगलबारे बस्ने बर्ष ६५ को पदमबहादुर थापा घाइते बनेकाहुन् ।

कमल ५ पाडाँजुङ्गी चोक स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको मे ७ प ९१५७ नम्बरको स्कुटीले साईकल यात्री थापालाई ठक्कर दिई घाईते बनाएको र दमकस्थित लाईफ लाईन अस्पताल उपचार भईरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah