दमक-बिहिबार अपरान्ह रतुवा पुलमा एकाएक भिड बढ्यो । त्यहाँ एउटा बच्चाको शव छ भनेर एकछिनमा हल्ला मच्चियो । प्रहरी आइपुग्दा भिडभाड निक्कै बाक्लिसकेको थियो । त्यहाँ एक शिशुको शब बिभत्स अवस्था थियो त्यो हेरेर सबैले आँशु चुहाउदै भन्दैथिए–‘कस्ती होला यस्तो शिशुलाइ फ्याकेर खुसि हुने आमा ।’ झिँगा भन्किरहेको र रुदारुदा आफ्नो प्राण फ्याकेजस्तो देखिने बिभत्स उक्त दृश्य देख्दा आँशु नझार्ने सायदै कमै थिए । कसैले अबैध रुपमा गर्भपतन गराएर तथा जन्माएर फ्याकेको हुनसक्ने प्रहरीको भनाई छ ।

भिडियो:-

https://youtu.be/LzX4nxfmEII

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah