काठमाडौँ,१६ पुस । विगत ५ वर्ष देखि मलेसियामा कार्यरत चितवनका एक युवकको मृत्यु भएको छ । बुकित जाम्बुलमा रहेको माइडिन सुपरमार्केटमा काम गर्दै आएका युवक रातको २ बजे प्रेमीकालाई भेट्न जाँदा ४ तलामाथिबाट खसेर मृत्यु भएको हो । २४ वर्षिय सन्दिप बोटको परिवारमा २ सन्तान र श्रीमती रहेकी छन् ।

नेपालबाट नाता प्रमाणित गरेरको कागजात आइसकेपछि तुरुन्तै उनलाई अन्तिम दाहसंस्कारको लागि नेपाल पठाउने तयारी गरिरहेको सन्दिप काम गर्ने कम्पनी श्रोतले बताएको छ । उनी जाम्बुलमा रहेको माइडिन सुपरमार्केटमा कार्यरत थिए । उनको मृत्युपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट उनी राती साढे २ बजे प्रेमिकालाई भेट्न त्यहाँ गएको पाइएको छ ।

 

 

सन्दिपको प्रेमीका भनिएकी महिलाले आफुहरु ८ महिनादेखि साथी रहेको र एकै ठाउँमा काम गर्दै आएको बताएकी छन् । उनको अनुसार बिहान ५ बजे श्रीमान आएको र किचेनको स्लाइडिङ डोर खोलेर भाग्ने क्रममा झुक्किएर उनी खसेको हुन सक्ने अनुमान लगाइएको छ । मिडिया एनपी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah