पर्यटकीय नगरि पोखराको तालबाराही मन्दीर दर्शन गर्न जाने धेरैले याद गर्नुभएको होला बाराहीघाटमा एक जना व्यक्ति संधै एकै ठाउँमा माग्न बसीरहेको देखिन्छ । बाग्लुङ जिल्ला जैदीका ३३ वर्षिय दिर्गे परियार विगत ८ वर्ष देखि त्यहि ठाउँमा माग्न बसीरहेका छन् ।

जन्मदै अपाङग शरीर लिएर जन्मिएका उनी २ वर्षको नपुग्दै बा आमाले छाडेपछि भिख मागेर आफ्नो जिवन बिताईरहेको बताउछन् । उनि हिडडुल गर्न सक्दैनन् । ह्वील चियरमा राखेर उनका मामाले उनलाई संधै बाराही मन्दिर अगाडी ल्याउने लैजाने गर्छन् ।उनी भिख माग्नैको लागि बाग्लुङ कालिका देवघाट लगायतका धेरै ठाउँमा पुगे तर तालबाराही अघि उनलाई उपयुक्त ठाउँ बन्यो र अहिलेपनि त्यहि बसीरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah