काठमाडौं— सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नं २ को सप्तरीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थानार्थ मन्त्री परिषद्मा प्रस्ताव पेश गरेको थियो।

प्रतिष्ठान स्थापना चिकित्सा शास्त्र अध्ययन गर्न चाहनेका लागि अवसर र प्रदेश नं १ र २ का बिरामीहरुले उपचार सुविधा प्राप्त हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रशासन मन्त्रीपरिषद्को निर्णयका बारेमा जानकारी दिँदै जारी गरेको प्रेस विज्ञेप्तीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउँमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुने बताइएको छ।

‘विकासको दृष्टिकोणमा पछि परेको सप्तरी जिल्ला प्रतिष्ठान स्थापनासँगै बिकासमा फड्को मार्न सघाउ पुग्ने, र नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्नेछन्,’ विज्ञप्तीमा उल्लेख छ।स्वास्थ्यखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah