दमक/झापाको दमकमा एन आइ सी एशिया बैकले आज एक कार्यक्रमबीच नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।

योसंगै दमकमा तीनवटा शाखा कार्यालयबाट ग्राहकले सुविधा लिन सक्ने बैकले जनाएको छ ।

बैकका संचालक राजेन्द्रप्रसाद अर्याल र दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले दमक १ को फाल्गुनन्द चोकको शाखा कार्यालय संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पछिल्लो समय दमकमा नयाँ नयाँ बैकहरु खुल्ने क्रममा यो बैकले थप शाखा विस्तार गरेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah