काठमाडौं– नेपाल प्रहरीले ‘तपस्वी’ को रुपमा चर्चा कमाएका राम बहादुर बम्जनको आश्रममा छापा मारेको छ ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बडेगाउँमा रहेको बम्जनको आश्रममा छापा मार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख (एसपी) मुकुन्द मरासिनीले रातोपाटीलाई जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त टोलीले आश्रम खानतलासी गरेको मरासिनीले बताए । उनले भने, ‘आश्रम खानतलासीको काम भइरहेको छ, बम्जन भेटिएका छैनन् ।’

बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा कमाएका बम्जनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहिन भएको उजुरी परेपछि प्रहरीले बम्जनको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah