काठमाडौं– नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारमाथि  कालोमोसो दलिएको छ। वाइड बडी विमान प्रकरणमा मुछिएका महाप्रवन्धक कंसकारलाई शुक्रबार साढे ३ बजे उनकै कार्यकक्षमा कालोमोसो दलिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले उनीमाथि कालोमोसो दलेको जनाइएको छ ।  क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड