यो हो नी प्रतिस्पर्धा ! दमक ६ का खानेपानीका उम्मेदवार

दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमकको निर्वाचनले दमक तातेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उम्मेदवारहरु घरदैलोमा भोट माग्नदेखि लिएर आपसी भेटघाटमा ब्यस्त बनिरहेकाछन् ।

दमक ६ मा गणेश बस्नेत र रोशन गौतम उम्मेदवार रहेकाछन् ।

उनिहरुसंगै हासिखुसि भएको फोटो फेसबुकमा सार्वजनिक भएको छ ।

दमकका सामाजिक ब्याक्तित्व दमक रेडक्रसका निवर्तमान सभापति लिला गुरागाइले दुइजनाको फोटो पोष्ट गर्नु भएको छ ।

यसले एकआपसको मित्रता र स्वच्छ प्रतिस्पर्धालाइ इकित गरेको छ ।