दमक/झापाको दमक नगरपालिकाले दमक गोल्डकप सञ्चालन गर्ने भएको छ । दमक नगरपालिका कार्यकारी अधिकृत युवराज दाहालले ७ लाख राशिको दमक गोल्डकप गरिने बताएकाहुन् । नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिककरण कार्यक्रममा उनले आउदो बर्षदेखि दमक गोल्डकप सञ्चालन गरिने बताएकाहुन् । नगरपालिकाले आउदो बर्षदेखि यहाँ रहेका खेलकुल सम्बन्धिका क्लवहरुसंग पनि सहकार्य गरेर अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । दमक नगरपालिकामा लामो समयसम्म नगर खेलकुद बिकास समिति नै बनेको थिएन । हाल कार्यकारी अधिकृत यूवराज दाहाल अध्यक्ष र उपाध्यक्षमा प्रविण चाम्लिङ रहेको खेलकुद समिति बनेको छ ।
दमकमा ७ लाख राशिको दमक गोल्डकप
सवाल नेपालसंवाददाताशनिबार, २७ माघ २०७३

दमकमा ७ लाख राशिको दमक गोल्डकप
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



