दमक/ राजनीतिक तथा सामाजिक अगुवा गणेश बस्नेतले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा उम्मेदवारी दिनुको कारण अहिलेसम्मको अनुभवलाइ यहाँ प्रयोग गर्नका लागि भएको बताएकाछन् ।

खानेपानीको  विस्तार तथा सुधार, सबै खानेपानीका उपभोक्ताहरुलाइ मतदान गर्ने अवसर प्रदान गर्ने, वडाबासी तथा नगरबासीलाइ शुद्ध खानेपानी उपलब्ध गराउनका लागि आफुको उम्मेदवारी रहेको उनले बताएकाहुन्  ।

वडा नं. ६ बाट उम्मेदवारी दिएका उनले आफुले अहिलेसम्म निर्माण, सामाजिक तथा राजनीति क्षेत्रमा लिएको अनुभवलाइ यहाँ उपयोग गर्नका लागि आफुले उम्मेदवारी दिएको उनले जनाए ।

यसपटक फोटो नखिचाएको भन्दै धेरैले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको जनाउदै आफु निर्वाचित भएपछि यो अवस्था हुन नदिने उनले जनाए ।

उनले स्वच्छ र स्वस्थ खानेपानी उपभोक्तालाइ पुर्याउनु प्रमुख उदेश्य रहने पनि प्रतिबद्धता ब्यक्त गरेकाछन् ।

उनले आफु सहित आफ्नो प्यानललाइ नै जिताउन आग्रह गर्दै अहिले खानेपानीमा भोगिरहेको समस्या हल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah