काठमाडौं, २८ पुस । विश्वमा सबैभन्दा धनी देश कन होला ? सामान्यता हामी अनुमान गछौँ चीन, अमेरिका या युरोपियन देशहरु धनी हुनुपर्छ । तर विश्व बैकले सार्वजनिक गरेको तथ्याक अनुसार एसियाका राष्ट्रहरु सबैभन्दा धनी देखिएका छ । प्रति व्यक्ति ११८.२९७ हजार डलरसहित एसियाका कतार देश विश्वको धनी देश बनेका छन् भने मकाउ दोस्रो, सिंगाप’र चौथो ब्रुनाई पाँचौ, कुवेत छैटौँ र संयुक्त अरब सातौँ स्थानमा छ ।

सबैभन्दा धनी देशको मुल्याङ्कन गर्दा एउटा बाटो अपनाउने गरिन्छ । त्यो हो त्यस देशको जिडिपी कति छ ? जिडिपी भनेको त्यस देशको घरेल’ उत्पादन भन्ने हुन्छ । जसमा क’नै देशले एक वर्षमा कति सामान वा सेवा उत्पादन र्गयो भन्ने हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आकारका रुपमा हेर्दा विश्व बैंकले अमेरिका वा चीन धेरै अर्थव्यवस्था भएको देश मानिन्छ । तर, देशमा उत्पादन भएको सामान वा सेवा (जिडिपी)लाई सोही देशको जनसंख्याले भाग गर्दा आउने हिसाबका आधारमा धनी देश मानिन्छ । विश्व बैंकले जारी गरेको जिडिपीका आधारमा सबैभन्दा धनी यी रहेका छन् । विश्वमा सबै धनी देश मात्रै हुँदैन । धेरै देश अति गरिब पनि रहेका छन् । विश्व बैंकको आँकडाअनुसार विश्वमा सबैभन्दा गरिब देश दक्षिण अफ्रिका रहेको छ । यसपछि हैँटी र होण्डुरस रहेका छन् । विश्वको १० धनी देश सुची प्रतिव्यक्ति आय (हजार डलरमा)

विश्वको १० धनी देश प्रतिव्यक्ति आय ९हजार डलरमा० कतार ११८.०७ मकाउ ९७.७५१ लक्सजमवर्ग ९४.९२० सिंगापुर ८१.४४३ ब्रुनेई ७१.७८८ कुवेत ६८.८६१ संयुक्त अरब ६७.१३३ नर्वे ६४.१३९ आयरल्याण्ड ६३.३०१ स्विजरल्याण्ड ५७.४२७