दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमकको हिजो भएको निर्वाचनको मतगणना केहिवेरमा शुरु हुँदैछ ।

आचारसंहिता बनाउने काम भइरहेको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय तथा संसदीय निर्वाचनको झल्कोदिने गरी भएको निर्वाचनमा नेकपा सहितको एउटा प्यान र काँग्रेस सहितको अर्को प्यानलको उम्मेदवारी रहेको थियो ।

यसले पार्टीहरुले आफ्नो शक्ति प्रर्दशनको रुपमा लिएकाले यसको नतिजालाइ महत्वका साथ हेरिएको छ ।

९ बजेदेखि मतगणना शुरु हुने बताइन्छ । सवाल नेपालले मतपरिणामको विवरण नियमित रुपमा दिनेछ ।