दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा महिला तर्फ ३ जनाको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनले २ र नेकपा गठबन्धनले १ जनाको जित भएको छ ।

मिना कोइराला, सुमित्रा भण्डारी र बिष्णु भट्टराइले जित हासिल गरेकाछन् ।

कोइराला र भट्टराइ नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार हुन भने भण्डारी नेकपा प्यानलकी उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah