प्रदेश निर्वाचन पुर्वाधार विकास कार्यक्रम

हिक्मत कार्की

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापा क्षेत्र नं ५ (क)

कमल गाउँपालिका

१. कमल गा. पा. वडा नं-३ केर्खा बजारमा खोप केन्द्र भवन स्थापना - रु २५ लाख

२. कमल गा. पा. वडा नं- ३ मुक्तेश्वर शिवालय मन्दिरको सभाहल निर्माण - रु १५ लाख

३. कमल गा. पा. वडा नं-४ सिद्धार्थ सामुदायिक भवन निर्माण - रु १० लाख।

गौरीगंज गाउँपालिका

१. गौरीगंज गा. पा. वडा नं- ६ स्थित कन्चिरा दमाई डाँडादेखि फकिरटिप जाने बाटो ग्राभेल गर्न - रु १५ लाख

२. गौरीगंज गा. पा. वडा नं- ३ स्थित गाउँपालिका र हुलाकी बाटो जोड्ने बीचमा सामुदायिक भवन निर्माण - रु १५ लाख।

गौरादह नगरपालिका

१. गौरादह न. पा. वडा नं- २,३,४र ८ वडा कार्यालय भवन निर्माण - रु ६३ लाख

२. गौरादह न. पा.- ७ ग्वालडुब्बा बजारमा पक्की टहरा निर्माण - रु १५ लाख

३. गौरादह न. पा.- ५ स्वामीचोक पश्चिम पक्की कल्भर्ट निर्माण - रु ३० लाख

४. गौरादह न. पा.- ५ बालुवाथान स्थित जनता मा. वि. मा कम्प्युटर कक्षा मर्मत तथा निर्माण - रु ५ लाख

५. गौरादह न. पा.- ५ स्थित स्कुलचौन सामुदायिक भवन मर्मत संभार - रु ५ लाख।