दमक/झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले परोपकार र सामाजिक काममा आफ्नो गतिलाइ बढाउदै गएको छ ।

बर्षेनी बिभिन्न कार्यक्रमहरु गर्दै आएको समुहले मंगलवार उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा प्रदान गरेको छ ।

बालगृहमा रहेका बालबालिकाहरुलाई ३५ हजार मुल्य बराबरका न्यानो कपडा प्रदान गरिएको समूहकी अध्यक्ष हेना बस्नेतले जानकारी दिएकीछन् ।

बालगृहलाई ४२ थान डस्ना, १५ थान न्यानो सुरुवाल प्रदान गरिएको बस्नेतले जनाएकीछन् ।

समुहका सदस्यहरुले उठाएको पैसाले यस प्रकारको सामाजिक काम गर्ने गरिएको पनि बस्नेतले जनाएकीछन् ।

उक्त आश्रममा २ बर्ष देखिका ४३ जना बालबालिकाहरु आश्रित रहेका छन् ।

यो दाताहरुको भरमा नै चलेको बालगृह हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah