बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक सवारी दुर्घटनामा घाइते भएका छन् । दुर्घटनापछि उनलाई एक अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा भित्री चोट नरहेको चिकित्सकले जनाएका छन् ।

९७ वर्षीय फिलिप सवार मोटर भने क्षतिग्रस्त भएको छ । दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको छ । अन्य सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah