दमक/झापाको गौरादह उद्योग बाणिज्य संघको अध्यक्ष जीबन राइ बनेकाछन् । उनि बाणिज्य संघको पहिलो अध्यक्ष बनेका हुन् । यसभन्दा अगाडि झापा उद्योग बाणिज्य संघको शाखा रहेकोमा यस बर्ष गौरादह नगरपालिका भएपछि पहिलो पटक चुनाव भएको हो । नेकपा एमाले निकटका ब्यवसायि डिल्लि काफ्ले र बिद्रोहि उपद्धार दिलिप भण्डारीबीच भने धेरै प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षको राइले सानदार जितका हुन् । उनले ५ सय ५८ मत ल्याउदा प्रतिस्पर्धि काफ्लेले २ सय ९१ म ल्याएकाछन् । भण्डारीले काफ्लेलाइ पछ्याउदै २ सय ८० मत ल्याएकाछन् । महासचिबमा भने एमाले निकट ब्यवसायि प्यानलका निर्मल बास्तोला आएकाछन् । अध्यक्ष सहित सम्पूर्णले ल्याएको मत समचारसंगै हर्नुहोस



