कृष्ण ओली ले सहयोग पाए अब थोरै भएनी बुद्धिमानको लागि सहयोग उठाउने हो कि ? सेवा नै धर्म हो सके सहयोग गरौ नसके एक #लाईक #सेयर गरौ तपाईको सबै ग्रुप मा सेयर गर्नु होला ताकी सबै नेपाली माझ छिटो पुगोस !
सेवा नै धर्म हो सके सहयोग गरौ नसके एक लाईक सेयर गरौ तपाईको सबै ग्रुप मा #सेयर गर्नु होला ताकी सबै नेपाली माझ छिटो पुगोस !
बैजानथ ८ लुन्दि बाँके का २३ बर्षका बुद्धिमान कुवर भारतको शिम्लामा कामको शिलसिलामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाउनु भएको छ । उपचारको लागि १२/१३ लाख लागि सकेको छ र कृतिम हात र खुट्टा राख्न डक्टरले ५०/६० लाख लाग्ने भएकाले आर्थिक अबस्था कमजोर भएकाले राख्न नसक्ने भएकाले स्वदेश तथा बिदेशमा रहनुभएका दाजुभाईहरुलाई उहालाई उपचारको लागि आर्थिक सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।

तस्विरमा दुवै हात र खुट्टा गुमाएका बुद्धिमान कुँवर (सेतो टिसर्ट लगाउने ) । उनको दुवै हात कुहिनादेखि माथिबाट काटेर फ्याकिएको छ भने दाहिने खुट्टा पनि काटिएको छ ।
हामीले बुद्धिमान कुँवर सहयोग संकलन समितिका भोजेन्द्र बस्नेतसँग टेलिफोनमा कुरा गर्दा ६ देखि ७ महिना अगाडी नै बुद्धिमानलाइ करेन्ट लागेर हात खुट्टा गुमाउनु परेको थाहा भयो । आजकै दिन केही स्थानीय युवाहरुको सक्रियतामा बुद्धिमान कुँवर सहयोग संकलन समिति गठन भएको छ र भोली नै उहाँहरुले बैक खाता खोल्ने कुरा बताउनु भएको छ । बैंक खाता खोलेपछि हामी सो पनि अपडेट गर्ने जानकारी दिन चाहन्छौ ।
बुद्धिमान कुँबरको बारेमा थप्न जान्नुपरेमा वा तपाइहरुले सहयोग गर्नु चाहनुभएको खण्डमा भोजेन्द्र बस्नेतलाइ उहाँको मोबाइल नम्बरमा ९८१२४४५५८४ मा सिधा कल गर्न सक्नुहुन्छ ।
भिडियोमा हेर्नुहोस यस्तो छ बुद्धिमानको अवस्था
https://www.facebook.com/emechiofficial/videos/768843900166999/



