काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएको छ ।

केही दिन अघिबाट भाइरल ज्वरोका कारण प्रचण्ड नातिनि स्मिता दाहाल, दुई नातिहरु प्रसिद्ध दाहाल र प्रणव दाहाललाई ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । तर, उनीहरुको सामान्य उपचारपछि सोमबार साँझ अस्पतालले डिस्चार्ज गरेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिईन् ।

उनीहरु डिस्चार्ज भएपनि अहिले अध्यक्ष प्रचण्ड पनि भाइरल ज्वरोबाट प्रभावित भएका छन् । प्रचण्डलाई सामान्य ज्वरो र रुघाखोकीका कारण उनले घरमै आराम गरिरहेको स्वकिय सचिव दाहालले बताइन् ।रिर्पोटस नेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah