काठमाण्डु, ९ माघ – मुस्ताङमा घरापजोङ गाउपालिका–१ मा खसेको सुख्खा पहिरोले कालिगण्डकी नदी थुनिएको छ । मंगलबार साँझ चलेको हावाहुरीले ढालेका रूख नदीमा परेपछि कालिगण्डकी थुनिएको हो ।

भूकम्पले चिराचिरा भएको जमिनका रूख ढलेपछि सुख्खा पहिरो आएर नदीको केही भाग थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

बाढी पूर्वानुमान महाशाखाले नदी खोलिने क्रममा तल्लो तटिय बेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah