Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
खोलामा मृत अवस्थामा शाह फेला
घटना

खोलामा मृत अवस्थामा शाह फेला

मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज शाह खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । शाह सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहे

सवाल नेपालबुधबार, २९ पुस २०७७
राजधानीमै प्रतिबन्धित बाघको छालासहित एकजना पक्राउ
घटना

राजधानीमै प्रतिबन्धित बाघको छालासहित एकजना पक्राउ

विशेष सूचनाका आधारमा अपराध महाशाखाको टोलीले मनमैजुबाट पक्राउ गरेको जनाइएको छ । प्रहरीले बाघको छालासहित मनमैजुबाट लमजुङ दूधपोखरी घर भएका ५३ वर्षीय वृषराज घलेलाई

सवालनेपालबुधबार, २९ पुस २०७७
छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु
घटना

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु

काठमाडौं । दोलखा, मोरङ, बर्दिया, बारा, कपिलवस्तु, डोटी र बागलुङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ ।

सवालनेपालबुधबार, २९ पुस २०७७
बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु
घटना

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कालीकाेट । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ। नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
घटना

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

काठमाडौं । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर हिजो (मंगलवार) राति १० बजे ब

सवालनेपालबुधबार, २९ पुस २०७७
मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ
घटना

मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संलग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिक

सवाल नेपालमंगलबार, २८ पुस २०७७
सङ्खुवासभाबाट दमक आउँदै गरेको यात्रुवाहक बस भेडेटार नजिकै दुर्घटना , ४ जना घाइते
घटना

सङ्खुवासभाबाट दमक आउँदै गरेको यात्रुवाहक बस भेडेटार नजिकै दुर्घटना , ४ जना घाइते

सङ्खुवासभाबाट आउँदै गरेको यात्रुवाहक बस सोमबार साँझ भेडेटार नजिकै दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

Sawal Nepalमंगलबार, २८ पुस २०७७
दार्चुलामा भूकम्पको धक्का
घटना

दार्चुलामा भूकम्पको धक्का

२८ पुस, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

सवालनेपालमंगलबार, २८ पुस २०७७
कुल १,३५९ समाचारहरू (पृष्ठ १०२ / १३६)