Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु
घटना

बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गर

राससआइतबार, १४ मङ्सिर २०७६
मन्दिरको धर्मशालामा युवक मृत फेला
घटना

मन्दिरको धर्मशालामा युवक मृत फेला

जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा आज बिहान एक युवक मृत भेटिएका छन् ।

रासससोमबार, ८ मङ्सिर २०७६
सडकको खाल्डो छल्न लाग्दा जन्ती बस दुर्घटनाः एकको मृत्यु, ४० जना घाइते
घटना

सडकको खाल्डो छल्न लाग्दा जन्ती बस दुर्घटनाः एकको मृत्यु, ४० जना घाइते

पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।

राससआइतबार, ७ मङ्सिर २०७६
छ वर्षिया बालिकालाई जबरजस्ती करणी आरोपमा ८० वर्षिय वृद्ध पक्राउ
घटना

छ वर्षिया बालिकालाई जबरजस्ती करणी आरोपमा ८० वर्षिय वृद्ध पक्राउ

चितवन/ जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षिय दिलबहादुर

राससशनिबार, ६ मङ्सिर २०७६
पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै घरमै गएर खुकुरी प्रहार गरी हत्या, जन्मकैदको फैसला
घटना

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै घरमै गएर खुकुरी प्रहार गरी हत्या, जन्मकैदको फैसला

जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।

राससशुक्रबार, ५ मङ्सिर २०७६
नालामा मोटरसाइकल पल्टिँदा एकको मृत्यु
घटना

नालामा मोटरसाइकल पल्टिँदा एकको मृत्यु

राजापुर / बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

राससबिहीबार, ४ मङ्सिर २०७६
चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु
घटना

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु

चितवन / अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ ।

राससआइतबार, ३० कात्तिक २०७६
कुल १,३५९ समाचारहरू (पृष्ठ १२१ / १३६)