Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
घटना

संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

काठमाडौँ / सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

रासससोमबार, २२ मङ्सिर २०७६
मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु
घटना

मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु

लहान / पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

रासससोमबार, २२ मङ्सिर २०७६
पिकनिक लागि दमकबाट इलाम हिँडेको वस दुर्घटना,१३ जना घाइते
घटना

पिकनिक लागि दमकबाट इलाम हिँडेको वस दुर्घटना,१३ जना घाइते

झापा / पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट बनभोजका लागि इलाम

पत्रपत्रिका शनिबार, २० मङ्सिर २०७६
पाल्पामा जिप खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु
घटना

पाल्पामा जिप खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

पाल्पा/ पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सवाल नेपालबिहीबार, १८ मङ्सिर २०७६
परिवारले नै शरीरमा पेट्रोल छर्किँदै आगो लगाएर २६ वर्षीया युवतीको गरे हत्या !
घटना

परिवारले नै शरीरमा पेट्रोल छर्किँदै आगो लगाएर २६ वर्षीया युवतीको गरे हत्या !

डोटी/ शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको म

राससबिहीबार, १८ मङ्सिर २०७६
मुस्ताङमा भारतीय नागरिकको मृत्यु
घटना

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जना

राससबिहीबार, १८ मङ्सिर २०७६
फेरी अर्को दुखद घटना: गढीमाई मेलाबाट फर्किदै गरेको भ्यान दुर्घटना हुदा २ को मृत्यु, १४ घाइते
घटना

फेरी अर्को दुखद घटना: गढीमाई मेलाबाट फर्किदै गरेको भ्यान दुर्घटना हुदा २ को मृत्यु, १४ घाइते

बर्दिबास \ गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको पिकप दुर्घटना हुँदा महोत्तरीको बर्दिबासमा दुईजनाको ज्यान गएको छ । घाइते दुवैजनाको शुभ स्वस्तिक हस्पिटल बर

पत्रपत्रिका बुधबार, १७ मङ्सिर २०७६
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
घटना

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली/ पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भए

रासससोमबार, १५ मङ्सिर २०७६
कुल १,३५९ समाचारहरू (पृष्ठ १२० / १३६)