Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
स्कुटर दुर्घटनामा युवतीको मृत्यु
घटना

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

बनेपा/ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

राससआइतबार, ३० कात्तिक २०७६
तेल ट्याङ्कर दुर्घटना हुदा चालक र सहचालकको मृत्यु
घटना

तेल ट्याङ्कर दुर्घटना हुदा चालक र सहचालकको मृत्यु

बनेपा । धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचार

राससशनिबार, २९ कात्तिक २०७६
टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु
घटना

टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु

बनेपा / काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भ

राससमंगलबार, २५ कात्तिक २०७६
टिपरबाट खसेर सहचालकको मृत्यु
घटना

टिपरबाट खसेर सहचालकको मृत्यु

चितवन / पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर

राससमंगलबार, २५ कात्तिक २०७६
जुम्ला सदरमुकाममा आगलागी, ५ मिनेटमै दमकल पुगेपछि जोगियाे मुख्य शहर
घटना

जुम्ला सदरमुकाममा आगलागी, ५ मिनेटमै दमकल पुगेपछि जोगियाे मुख्य शहर

जुम्ला/ खलंगाको मुख्य बजारमा रहेको नेवा किचनमा भीषण आगलागी भएको छ । होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँ पुगेपछि आगो निभाइएको छ । स्थानीय प्र

पत्रपत्रिका शनिबार, २२ कात्तिक २०७६
अठार लाखसहित तीन भारतीय नागरिक पक्राउ
घटना

अठार लाखसहित तीन भारतीय नागरिक पक्राउ

पर्सा/ जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

राससशनिबार, २२ कात्तिक २०७६
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भरतपुर / चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ ।अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा

राससशनिबार, २२ कात्तिक २०७६
कुल १,३५९ समाचारहरू (पृष्ठ १२२ / १३६)