Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
अर्काको नागरिकतामा आफ्नो फोटो टासेपछि दमक प्रहरीको खोरमा कमलका सम्सुल
कोशी प्रदेश

अर्काको नागरिकतामा आफ्नो फोटो टासेपछि दमक प्रहरीको खोरमा कमलका सम्सुल

अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सु

सवाल नेपालबिहीबार, ३१ जेठ २०८१
पहिराेमा पुरिएर एकजनाकाे मृत्यु, २ जना घाईते
दुर्घटना

पहिराेमा पुरिएर एकजनाकाे मृत्यु, २ जना घाईते

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सवाल नेपालबुधबार, ३० जेठ २०८१
मोरङको शुन्दरहरैंचास्थित केरा बगानभित्र हात्तीको बच्चा मृत फेला
कोशी प्रदेश

मोरङको शुन्दरहरैंचास्थित केरा बगानभित्र हात्तीको बच्चा मृत फेला

माेरङ - मोरङको शुन्दरहरैंचा नगरपालिका ६ मा जंगली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । स्थानीय भक्तराज लिम्बूले लगाएको केराको बगानभित्र छावा मृत अवस्थामा भ

सवाल नेपालबुधबार, ३० जेठ २०८१
दमकस्थित मावा पुलमा मोटरसाइकल दुर्घटना,  चालकको मृत्यु
दुर्घटना

दमकस्थित मावा पुलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

गएराति दमक नगरपालिका वडा नं.३ को मावा पुलस्थित दमक– मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।राति १०.५० बजेको समयमा दमक ३को मावा

सवाल नेपालसोमबार, २८ जेठ २०८१
पौडी खेल्दा बगेर एक जनाको मृत्यु
घटना

पौडी खेल्दा बगेर एक जनाको मृत्यु

पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–११ को दरमखोलामा पौडी खेलेका ओखलढुंगाका २२ वर्षीय मिलन कार्कीको मंगलबार मृत्यु

सवाल नेपाल बुधबार, २१ असार २०८०
कुल १,३५९ समाचारहरू (पृष्ठ / १३६)