मतदाता भन्छन्– नेताले कुर्सी र पैसा मात्रै हेरे
चितवन २ का मतदाताहरूले नेताहरूको कमजोरीका कारण एउटै स्थानमा पटक पटक निर्वाचन हुन पुगेको भन्दै यसलाई राम्रो भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
चितवन २ का मतदाताहरूले नेताहरूको कमजोरीका कारण एउटै स्थानमा पटक पटक निर्वाचन हुन पुगेको भन्दै यसलाई राम्रो भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन

बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालका तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतवार बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आठौं पटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ।

स्वतन्त्र पार्टीलाई सहयोग गर्दा देशले निकास पाउने भन्दै नेपाली कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले चितवन–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टील

यही फागुन ४ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम स्थानीय तहका उम्मेदवारहरूको जरिवाना फागुन ७ गते, प्रजातन्त्र दिवसको अवसर पारे