Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ
अर्थ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले जाडोयामको अवसरमा विन्टर ब्लेसिङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सवाल नेपाल बिहीबार, २५ मङ्सिर २०७६
नेपालमा गाडी कम्पनी खुल्दै !
मुख्य खबर

नेपालमा गाडी कम्पनी खुल्दै !

काठमाण्डौ - नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ ।

सवाल नेपाल बुधबार, २४ मङ्सिर २०७६
घर वा कुनै संरचना कसरी निर्माण गर्ने
धर्म सस्कृति

घर वा कुनै संरचना कसरी निर्माण गर्ने

वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै सं

सवाल नेपालबुधबार, २४ मङ्सिर २०७६
अमेरिका पुग्छ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा उत्पादित अचार
अर्थ

अमेरिका पुग्छ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा उत्पादित अचार

दमक/ दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा विभिन्न उद्यम सुरु भएका छन् । ती उद्यममा महिला सहभागिता उल्लेख्य छ । अचार बनाउने, च्याउ खेती गर्ने जस

पत्रपत्रिका बुधबार, २४ मङ्सिर २०७६
हेर्नुहोस मकै छर्ने मेसिन मेज प्लान्ट (तस्वीर)
अर्थ

हेर्नुहोस मकै छर्ने मेसिन मेज प्लान्ट (तस्वीर)

कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवको प्रदर्शनी स्टलमा राखिएको मकै छर्ने मेज प्लान्ट मेसिन । जसको मूल्य करीब रू.५लाख ५० हजार पर

राससबुधबार, २४ मङ्सिर २०७६
लगातार घटिरहेको सुनको मूल्य आज के भयो ? हेर्नुहोस...
अर्थ

लगातार घटिरहेको सुनको मूल्य आज के भयो ? हेर्नुहोस...

काठमाडौँ/ नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।आज बुधबार  छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रपैयाँमा कारोबार भैरहेको सुनचाँद

सवाल नेपाल बुधबार, २४ मङ्सिर २०७६
आज अमेरिकी डलरसहित सबै देशको भाउ घट्यो, कुन देशको कति ?
अर्थ

आज अमेरिकी डलरसहित सबै देशको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं/ आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।

सवाल नेपाल बुधबार, २४ मङ्सिर २०७६
६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने
अर्थ

६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन डीपीआरलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने व

पत्रपत्रिका मंगलबार, २३ मङ्सिर २०७६
कुकुरको दाना बेचेर नेपालले भित्रायो ४ महिनामा  ३४ करोड रुपैयाँ
अर्थ

कुकुरको दाना बेचेर नेपालले भित्रायो ४ महिनामा ३४ करोड रुपैयाँ

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो ४ महिनामा कुकुर र बिरालोका खाना निर्यात गरेर ३४ करोड रुपैयाँ भित्रिएको छ ।

पत्रपत्रिका मंगलबार, २३ मङ्सिर २०७६
कुल २,९९४ समाचारहरू (पृष्ठ २०२ / ३००)