Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
भारतीय रुपैयाँका बारेमा  बैंकिङ क्षेत्रबारे यस्तो निर्णय
अर्थ

भारतीय रुपैयाँका बारेमा बैंकिङ क्षेत्रबारे यस्तो निर्णय

काठमाडौँ–नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

सवाल नेपालआइतबार, ५ माघ २०७५
घट्यो नेपाली बजारमा सुनचाँदीको मूल्य ?
अर्थ

घट्यो नेपाली बजारमा सुनचाँदीको मूल्य ?

काठमाडौँ । आज साताको पहिलो दिन (आइबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो साता उकालो लागेको सुनको मूल्य यो साताको पहिलो दिनमै घिरावट आएको हो।

सवाल नेपालआइतबार, ५ माघ २०७५
यस्तो छ ४९ हजारमा नै किन्न मिल्ने  मोटरसाइकल ! , यी हुन् यसका विशेषता
अर्थ

यस्तो छ ४९ हजारमा नै किन्न मिल्ने मोटरसाइकल ! , यी हुन् यसका विशेषता

काठमाडौँ। हिरो मोटोकर्पले आफ्नो लोकप्रिय बाइक एचएफ डिलक्सले भारतीय बजारमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम फिचरको साथ नयाँ हिरो बाइक लञ्च गरेको छ । ४९ हजार ६७ भारु म

सवाल नेपालशनिबार, ४ माघ २०७५
आज अमेरिकी डलरको भाउ घट्यो, अन्य देशको कति छ ?
अर्थ

आज अमेरिकी डलरको भाउ घट्यो, अन्य देशको कति छ ?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ घटेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३१ पैसाले घटेको हो।

सवाल नेपालशुक्रबार, ३ माघ २०७५
फेरि बढ्न थाल्यो डलरको मूल्य, आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?
अर्थ

फेरि बढ्न थाल्यो डलरको मूल्य, आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं–अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६९ पैसा तोकेको छ ।

सवाल नेपालबिहीबार, २ माघ २०७५
कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ? (मूल्यदरसहित)
अर्थ

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ? (मूल्यदरसहित)

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। हिजो प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

सवाल नेपालबुधबार, १ माघ २०७५
आज अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो, अन्य देशको कति छ ?
अर्थ

आज अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो, अन्य देशको कति छ ?

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने ७२ पैसाले बढेको हो।

सवाल नेपालमंगलबार, ३० पुस २०७५
आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर
अर्थ

आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ३०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४८ पैसा तोकेको छ ।

सवाल नेपालसोमबार, २९ पुस २०७५
शुक्रबार सुनको भाउ स्थिर, सातामा ९ सय रुपैयाँ बढ्यो
अर्थ

शुक्रबार सुनको भाउ स्थिर, सातामा ९ सय रुपैयाँ बढ्यो

काठमाडौं – सुनचाँदीको भाउ आज स्थिर छ । सुन शुक्रबार तोलाको ६० हजार ७ सय रुपैयाँ तथा चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासं

सवाल नेपालशुक्रबार, २६ पुस २०७५
कुल २,९९४ समाचारहरू (पृष्ठ २६३ / ३००)