Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य
अर्थ

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज

सवाल नेपाल आइतबार, १४ कात्तिक २०७८
विद्युतीय सवारी प्रयोग गरौँ व्यापार घाटा कम हुन्छस् ऊर्जा मन्त्री भुसाल
अर्थ

विद्युतीय सवारी प्रयोग गरौँ व्यापार घाटा कम हुन्छस् ऊर्जा मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष

सवाल नेपालशनिबार, १३ कात्तिक २०७८
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मुख्य खबर

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।

सवाल नेपालशुक्रबार, १२ कात्तिक २०७८
एनएमबी लघुवित्तको लाभांश घोषणा
अर्थ

एनएमबी लघुवित्तको लाभांश घोषणा

एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो ।

सवाल नेपालशुक्रबार, १२ कात्तिक २०७८
मध्य भोटेकोशीको आईपीओको लक्की नम्बर कति ?, ८ लाख १९ हजारले पाए १० कित्ताको दरले शेयर
अर्थ

मध्य भोटेकोशीको आईपीओको लक्की नम्बर कति ?, ८ लाख १९ हजारले पाए १० कित्ताको दरले शेयर

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेबाट असोज २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ ।

सवाल नेपालशुक्रबार, १२ कात्तिक २०७८
सेयर बजार १३ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार
अर्थ

सेयर बजार १३ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

साताको पाँचौं दिन पनि सेयर बजार उकालोकै यात्रामा छ । तर, यस दिन बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन १३।०४ अंकले सेयर बजार परिसूचक ९नेप्से० बढेर २७८२।१६ बिन

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
नेप्सेमा १३.४ अंकको बृद्धि, ५ अर्ब ३९ करोडको कारोबार
मुख्य खबर

नेप्सेमा १३.४ अंकको बृद्धि, ५ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज १३।०४ अंकले बढेर दुई हजार ७ सय ८२ दशमलब

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
डिजिटल भुक्तानीलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन : गभर्नर
अर्थ

डिजिटल भुक्तानीलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन : गभर्नर

काठमाडौं– डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक
अर्थ

तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

बढ्दो तरलता अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले बिहीबार बजारमा थप २० अर्ब रुपैयाँ सापटी पठाउने भएको छ । १४ दिनको अवधिका लागि बैंकले रिपो मार्फत बजारमा

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
कुल २,९९४ समाचारहरू (पृष्ठ ६५ / ३००)