
विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख, एक लाख १५ हजार सक्रिय सम्पादक
विकिपेडियाबारे अधिकांश इन्टरनेट प्रयोगकर्ता जानकार नहुने कुरै भएन । कुनै ठाउँ, व्यक्ति या विषयको जानकारी लिन पनि विकिपेडियाको सहारा लिने गरिन्छ । तर, दिनहुँजसो










