Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
education
विमान पुग्यो राजमार्गमा  !
शिक्षा

विमान पुग्यो राजमार्गमा !

काठमाडाैं/ अवतरणको क्रममा धावनमार्गमा चिप्लिन पुगेको एउटा इरानी यात्रुवाहक विमान सोमवार राजमार्गमा दुर्घटनाग्रस्त हुन पुगेको सुरक्षाकर्मीले जनाएको छ।

पत्रपत्रिका मंगलबार, १३ माघ २०७६
कोरोनाविरुद्ध प्रधानमन्त्री ओलीको पहलकदमी
शिक्षा

कोरोनाविरुद्ध प्रधानमन्त्री ओलीको पहलकदमी

काठमाडाैं/ कोरोना भाइरस नियन्त्रण तथा चीनमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले पहलकदमी लिएका छन् । आवश्यक परे विमान चार्टर्ड गरेर पनि

पत्रपत्रिका सोमबार, १२ माघ २०७६
महिला जनप्रतिनिधिकाे भूमिकाः ताली बजाउँदै साक्षी बस्ने
शिक्षा

महिला जनप्रतिनिधिकाे भूमिकाः ताली बजाउँदै साक्षी बस्ने

काठमाडौं/ स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि भूमिकाविहीन बन्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्

पत्रपत्रिका सोमबार, १२ माघ २०७६
नेपाल –भारत सीमा बैठक फागुनमा, समाधान होला त विवाद ?
शिक्षा

नेपाल –भारत सीमा बैठक फागुनमा, समाधान होला त विवाद ?

काठमाडाैं/ कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ ।

पत्रपत्रिका सोमबार, १२ माघ २०७६
धमाधम पक्राउ पर्दै स्थानीय जनप्रतिनिधि, यस्तो छ पक्राउ श्रृ‌ंखला
शिक्षा

धमाधम पक्राउ पर्दै स्थानीय जनप्रतिनिधि, यस्तो छ पक्राउ श्रृ‌ंखला

काठमाडाैं/ स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको गुनासो आइरहेका वेला पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि धमाधम पक्राउ पर्न थालेका छन् । साढे दुई महिनाको अवधिम

सवाल नेपालआइतबार, ११ माघ २०७६
बिहेको निम्तो बाँडेर फर्किरहेकी रमिताको टिपरको ठक्करबाट मृत्यु
शिक्षा

बिहेको निम्तो बाँडेर फर्किरहेकी रमिताको टिपरको ठक्करबाट मृत्यु

पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्यो

पत्रपत्रिका शुक्रबार, ९ माघ २०७६
अतिक्रमित जग्गा फिर्ता गरिँदै
शिक्षा

अतिक्रमित जग्गा फिर्ता गरिँदै

काठमाडाैं/ सरकारले ९ ठाउँको सरकारी तथा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गरेकाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । यसका लागि चारवटा निकायलाई

पत्रपत्रिका शुक्रबार, ९ माघ २०७६
जाँदाजाँदै शिवमायाले भनिन् : राजसंस्था भन्दा पितृसत्ता बलियो
शिक्षा

जाँदाजाँदै शिवमायाले भनिन् : राजसंस्था भन्दा पितृसत्ता बलियो

काठमाडाैं/ प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकबाट राजसँस्था फालिए पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन् ।

पत्रपत्रिका मंगलबार, ६ माघ २०७६
कुल ४३३ समाचारहरू (पृष्ठ १८ / ४४)