Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
education
उत्कृष्ट नतिजासहित कक्षा १२ पास भइन् रचना रिमाल
शिक्षा

उत्कृष्ट नतिजासहित कक्षा १२ पास भइन् रचना रिमाल

पछिल्लो समय निकै चर्चामा गायिका रचना रिमाल कक्षा १२ परीक्षामा उत्तीर्ण भएकी छन् । उनी ‘ए’ ग्रेड ल्याएर उत्तीर्ण भएकी हुन् । उनले ३.४४ जिपिए प्राप्त गरेकी छन् ।

सवाल नेपाल शुक्रबार, १७ मङ्सिर २०७८
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा
शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको आज बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

सवालनेपालशुक्रबार, १७ मङ्सिर २०७८
विद्यार्थीमाथि मेडिकल काउन्सिलको खेलबाड, कमाउने बदनियतले दुई चोटी पढ्न लगाउँदै
शिक्षा

विद्यार्थीमाथि मेडिकल काउन्सिलको खेलबाड, कमाउने बदनियतले दुई चोटी पढ्न लगाउँदै

चीनमा एमबीबीएस पढेर आएका विद्यार्थीहरूलाई नेपालमा इन्टर्नसिप गर्नबाट वञ्चित गराउँदै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले अनेकौँ खेलो खेलिरहेका छन् ।

सवाल नेपाल बिहीबार, १६ मङ्सिर २०७८
काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
शिक्षा

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् ।

सवालनेपालबुधबार, १५ मङ्सिर २०७८
आन्दोलित विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध
शिक्षा

आन्दोलित विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

वीरगन्ज महानगरपालिका– १८ सुखचैनामा रहेको श्री गीता गजेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका छन्। सोमबार बिहान ११ बजेदेखि त्रिभुवन राजमार

सवाल नेपाल सोमबार, १३ मङ्सिर २०७८
नवीकरण नगर्ने त्रिविका कलेजको सम्बन्धन खारेज हुने
शिक्षा

नवीकरण नगर्ने त्रिविका कलेजको सम्बन्धन खारेज हुने

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी कलेजहरुले सम्बन्धन नवीकरण नगरे खारेजीको प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।

सवाल नेपाल शुक्रबार, १० मङ्सिर २०७८
उपमहानगरपालिकाकै विद्यालयमा शिक्षक पाँच, विद्यार्थी ६ जना
शिक्षा

उपमहानगरपालिकाकै विद्यालयमा शिक्षक पाँच, विद्यार्थी ६ जना

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ रानी तलाउस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सोमबार कारोबार संवाददाता पुग्दा जम्मा ६ जना विद्यार्थी अध्ययन गरिरहेक

सवाल नेपाल बिहीबार, ९ मङ्सिर २०७८
कुल ४३३ समाचारहरू (पृष्ठ / ४४)