अन्तराष्ट्रिय

राजपरिवारका सदस्यसहित कुवेतमा ७ जनालाई मृत्युदण्ड

विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला हालै कार्यान्वन गरिएको छ । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् । केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । सजाय पाउने सबै अपराधीलाई  एकमुष्ट झुण्ड्याएर

‘अब विदेशीले होइन, अमेरिकीले यस देशलाई बनाउँछन्’

८ माघ । ७० वर्षीय डोनाल्ड ट्रम्पले शुक्रवार राति नेपाली समयअनुसार १० बजेर १५ मिनेटमा अमेरिकाको ४५ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका छन् । राजधानी वासिङ्गटनमा भएको एक विशेष समारोहमा अमेरिकाका मू‍ख्य न्यायाधीश जोन रोबर्ट्सले उनलाई पद तथा गोपनीयताको सपथ दिलाए । सपथपछिको मन्तब्यमा ट्रम्पले भने, ‘चुनौती आउनेछन्, तर हामी यिनलाई पनि चिरेर अमेरिकाको सपना

राष्ट्रपति बन्नुअघिका ट्रम्पका कम्पनी अहिले यस्ता भए (तस्वीर कथा)

काठमाडौं । शुक्रबारदेखि अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दैछन् । गत नोभेम्वरमा राष्ट्रपति निर्वाचित भएपछि उनले शुक्रबार सपथ ग्रहण गर्दैछन् । उनी राष्ट्रपतिको रुपमा निर्वाचित भएदेखि सपथग्रहण गर्नुपूर्व उनको व्यवसाय र उनीको व्यवहारमा के कति फरक आयो त ? यो धेरैको चासोको विषय बन्न सक्छ । त्यही विषयमा न्यूयोर्क टाईम्सले प्रकाशित गरेको विषयलाई

भारतमा एकै व्यक्तिले पाँचसय बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक

नयाँदिल्ली , ४ माघ ।   भारतमा एक अभियुक्तले पाँचसय बालिकालाई बलात्कार गरेको डरलाग्दो सामाजिक अपराधको घटना सार्बजनिक भएको छ । प्रहरीले हालै शृंखलावद्ध बलात्कारमा संलग्न रहेको अरोपमा ३८ वर्षीय सुनिल रस्तोगीलाई पक्राउ गरेपछि यस्तो डरलाग्दो घटना सार्वजनिक भएको हो । उनले १२ वर्ष यता ५ सय भन्दा बढी बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन्

जहाँ कैदीहरु घर जान भन्दा जेल बस्न मन पराउँछन्

३ माघ । हरेक दिन एकै प्रकारको दिनचर्या, बिहान पौने ७ बजे उठ्नु, २० मिनेटपछि नास्ता गर्नु र फेरि ८ बजे कामका लागि रिपोर्ट गर्नु । यो कुनै तलबी कर्मचारीको नभई जेलमा बस्ने वृद्ध कैदीहरुको दिनचर्या हो । टोकियोको फुचु जेलमा कैद ८० वर्षका यी कैदीले नाम नबताउने शर्तमा भन्छन्, भलै यो जेल हो, तर

सपथ ग्रहण अभ्यासको तयारी

वाशिङ्गटन, २ माघ । आगामी २० जनवरीका दिन सम्पन्न हुन गइरहेको अमेरिकाको ४५ औँ राष्ट्रपति पदको औपचारिक सपथ ग्रहण दिवस आउन अब पाँच दिन मात्र बाँकी छ । यसै दिन निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण र बरबुझारथ गरिने कार्यक्रमको आयोजना पनि भएको छ । निर्धारित समय तलमाथि हुन नपाओस् र आगामी सपथ ग्रहण

प्रेमीलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोज्दा…

काठमाडौं, १ माघ । चाहे केटा होस् चाहे केटी । प्रेममा बाँधिएका छन् भने कसैले पनि आफ्नो प्रेमी प्रेमिका जेलभित्र कोचिएर बसेको मन पराउँदैनन् । सकेसम्म उनीहरु कानुनीरुपमै जेलमुक्त गराउन खोज्छन् । यदि सकेनन् भने गैरकानुनी बाटो अवलम्बन गर्न पनि पछि पर्दैनन् । तर भेनेजुयलामा एक जना प्रेमिकाले आफ्नो प्रेमीलाई जेलबाट भगाउन खोजेको तरिका भने

स्पाइसजेट विमान सेवाले २०५ वटा बोइङ विमान खरिद गर्ने

नयाँ दिल्ली, २९ पुस । सस्तो दरमा हवाइ टिकट बिक्री गरी यात्रुसेवा प्रदान गर्न नाम कहलिएको, निजी क्षेत्रको भारतीय विमान सेवा कम्पनी स्पाइसजेट एयरलाइन्सले अमेरिकी जेट विमान उत्पादक बोइङ कम्पनीसँग आगामी १० वर्षभित्र २२ अर्ब अमेरिकी डलर मूल्यपर्ने विशालकाय र मध्यमकाय (वाइड बडी एन्ड मिडल बडी) का दुई सय पाँचवटा अत्याधुनिक (नेक्स्ट जेनेरेसन) जेट बिमान

यस्तो छ डोनाल्ड ट्रम्पलाई सिरियाली शरणार्थीको मन नै छुने चिठी

मेरो नाम अब्दुल्लाज डुखान हो । म १८ वर्षको भएँ । म सिरियाका ४ लाख विस्थापितमध्ये एक हुँ । हामीले हाम्रा आफन्तसँगै हाम्रा मुटुहरू गुमाएका छौं । यी यहाँका कुनै सडककिनारमा पुरिएका छन् । म यो पत्र तपार्इंलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा शुभकामना सन्देशसहित प्रेषित गरेको हुँ । तपार्इंलाई तपार्इंका अभिव्यक्तिले हाम्रो भविष्यमा पार्ने प्रभावबारे पनि

बिहारमा आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु

नयाँ दिल्ली (भारत), २८ पुस । भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । औरङ्गवाद शहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत सुरक्षा अधिकारीबीच सुरक्षा बिषयमा एक आपसमा जानकारी गराइरहेका समयमा भएको बताइएको छ । छलपलका क्रममा अर्धसैनिक सुरक्षा