Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
म्यानमारमा एकै दिन थप ८० प्रदर्शनकारी मारिए, सेनाले नै लग्यो शव
अन्तराष्ट्रिय

म्यानमारमा एकै दिन थप ८० प्रदर्शनकारी मारिए, सेनाले नै लग्यो शव

काठमाडौं, २९ चैत । म्यानमारको बागो शहरमा सैन्य कूविरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप ८० प्रदर्शनकारी मारिएका छन् ।

एजेन्सी आइतबार, २८ चैत २०७७
बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु
अन्तराष्ट्रिय

बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भ

एजेन्सी आइतबार, २८ चैत २०७७
भारतमा पछिल्लो २४ घण्टाभित्र सर्वाधिक १ लाख ४४ हजारभन्दा बढी संक्रमित भेटिए
कोरोना

भारतमा पछिल्लो २४ घण्टाभित्र सर्वाधिक १ लाख ४४ हजारभन्दा बढी संक्रमित भेटिए

भारतमा कोरोनाको ग्राफ लगातार बढ्दो छ । शनिबार रेकर्ड स्तरको नयाँ संक्रमितको आँकडामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ८२९ संक्रमित भेटिएका छन् ।

संवाददाताशनिबार, २७ चैत २०७७
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघ्यो
अन्तराष्ट्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघ्यो

लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको छ भने संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि निरन्तर घट्दै गएको छ । महाम

सवाल नेपाल शनिबार, २७ चैत २०७७
भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन
अन्तराष्ट्रिय

भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन

नयाँ दिल्ली । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव देखिन थालेको छ ।

एजेन्सी शुक्रबार, २६ चैत २०७७
ब्रजिलमा कोरोनाका कारण एकैदिनमा ४२ सयको मृत्यु
अन्तराष्ट्रिय

ब्रजिलमा कोरोनाका कारण एकैदिनमा ४२ सयको मृत्यु

साओ पाउलो। ब्रजिलमा कोरोना भाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार योसँगै ब्राजिलमा कोरोनाका

सवाल नेपाल शुक्रबार, २६ चैत २०७७
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच महिनायताकै उच्च
कोरोना

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच महिनायताकै उच्च

काठमाण्डाै - भारतमा गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८ सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

सवाल नेपाल शुक्रबार, २६ चैत २०७७
अस्पतालबाट डिस्चार्ज भए सचिन
अन्तराष्ट्रिय

अस्पतालबाट डिस्चार्ज भए सचिन

भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनी एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।

एजेन्सी शुक्रबार, २६ चैत २०७७
भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दैः २४ घण्टामा १.३१ लाखभन्दा बढी बिरामी भेटिए
अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दैः २४ घण्टामा १.३१ लाखभन्दा बढी बिरामी भेटिए

भारतमा कोरोनाभाइरसका कारण हरेक दिन स्थिति बिग्रँदो छ । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस स

सवाल नेपाल शुक्रबार, २६ चैत २०७७
भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो
अन्तराष्ट्रिय

भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो

कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ ।

सवाल नेपाल शुक्रबार, २६ चैत २०७७
कुल ४,४९७ समाचारहरू (पृष्ठ १४० / ४५०)