Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
खेलकुद
सत्ता गठबन्धन रोक्न एमालेलाई ३४ सांसद चाहिने :  नयाँ सरकार गठनको जोडघटाउ सुरु
खेलकुद

सत्ता गठबन्धन रोक्न एमालेलाई ३४ सांसद चाहिने : नयाँ सरकार गठनको जोडघटाउ सुरु

आम निर्वाचन २०७९ को नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ । बहुमत ल्याउने लक्ष्यका साथ चुनावमा होमिएपनि सत्ता गठबन्धनभित्रै ब

सवाल नेपालबुधबार, १४ मङ्सिर २०७९
डेनमार्कलाई हराउदै अस्ट्रेलिया नकआउट चरणमा
खेलकुद

डेनमार्कलाई हराउदै अस्ट्रेलिया नकआउट चरणमा

विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले समुह चरणको अन्तिम खेलमा डेनमार्कलाई हराउदै नकआउट चरणमा प्रवेश गरेको छ ।

सवाल नेपालबुधबार, १४ मङ्सिर २०७९
फिफा विश्वकप फुटबल २०२२ : बुधबार का चार खेल
खेलकुद

फिफा विश्वकप फुटबल २०२२ : बुधबार का चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो।

सवाल नेपालबुधबार, १४ मङ्सिर २०७९
हालसम्म कुन–कुन टोली नकआउट चरणमा पुगे ?
अन्तराष्ट्रिय

हालसम्म कुन–कुन टोली नकआउट चरणमा पुगे ?

विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । हालसम्म साबिक विजेता फ्रान्ससँगै ब्राजिल र पोर्चुगलले नकआउट चरणमा आफ्नो स्थान बनाएका छन् ।

सवाल नेपालमंगलबार, १३ मङ्सिर २०७९
विश्वकपले फिल्म हल सुनसान, सेलिब्रिटीलाई चढ्यो फुटबलको ज्वरो
मनोरञ्जन

विश्वकपले फिल्म हल सुनसान, सेलिब्रिटीलाई चढ्यो फुटबलको ज्वरो

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको प्रभाव मुलुकभरका फिल्म हलमा देखिएको छ । विश्वकप अवधिभर ठूला फिल्म रिलिज नहुने भएपछि यतिबेला हल सुनसानजस्तै छन् ।

सवाल नेपालमंगलबार, १३ मङ्सिर २०७९
यस्ता छन् विश्वकपमा आज हुने ४ खेलहरू
अन्तराष्ट्रिय

यस्ता छन् विश्वकपमा आज हुने ४ खेलहरू

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।

सवाल नेपालमंगलबार, १३ मङ्सिर २०७९
पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले हराउदै पोर्चुगल विश्वकपको नकआउट चरणमा
खेलकुद

पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले हराउदै पोर्चुगल विश्वकपको नकआउट चरणमा

विश्वकप फुटबल अन्तर्गत पोर्चुगलले लगातार दोस्रो जित हासिल गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

सवाल नेपालमंगलबार, १३ मङ्सिर २०७९
घानासँग हारेपछि अन्तिम १६ मा पुग्ने कोरियाको लक्ष्यमा धक्का
अन्तराष्ट्रिय

घानासँग हारेपछि अन्तिम १६ मा पुग्ने कोरियाको लक्ष्यमा धक्का

दोहा : फिफा विश्वकपअन्तर्गत समूह ‘एच’को खेलमा सोमबार घानासँग पराजित भएपछि अन्तिम १६ मा स्थान बनाउने दक्षिण कोरियाको अभियानमा नमिठो धक्का लागेको छ।

सवाल नेपालसोमबार, १२ मङ्सिर २०७९
सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप
मनोरञ्जन

सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप

काठमाडौँ – समूह चरणका खेल चलिरहदा कतार विश्वकप रोचक बनिरहेको छ । औषत सोचिएका टिमले पनि अब्बल र सनसनी गोल गरेर अविश्वसनीय प्रदर्शन गर्दा कतार विश्वकपमा रोचकता थप

सवाल नेपालसोमबार, १२ मङ्सिर २०७९
विश्वकपमा आज चार खेल,
खेलकुद

विश्वकपमा आज चार खेल,

आज (सोमबार) समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा दक्षिण कोरिया र घाना तथा पोर्चुगल र उरुग्वेबीच प्र

सवाल नेपालसोमबार, १२ मङ्सिर २०७९
कुल १,२७३ समाचारहरू (पृष्ठ १३ / १२८)