Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
जीवनशैली
‘जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ’: कसरी मीठो निद्रा पारेर लामो र स्वस्थ जीवन पाउने
जीवनशैली

‘जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ’: कसरी मीठो निद्रा पारेर लामो र स्वस्थ जीवन पाउने

“यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,” निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका

एजेन्सीशनिबार, ३ साउन २०७७
साउने संक्रान्ति : लुतो फाल्ने, तिउरी लगाउने
जीवनशैली

साउने संक्रान्ति : लुतो फाल्ने, तिउरी लगाउने

भोलि साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिन्छ ।

सवाल नेपाल बुधबार, ३१ असार २०७७
जानी राख्नुहोस् : बच्चाले सिक्का , गुच्चा ,एसिड , ब्याट्रीहरू वा तिखो्धारितो बस्तु निलेमा के गर्ने ?
जीवनशैली

जानी राख्नुहोस् : बच्चाले सिक्का , गुच्चा ,एसिड , ब्याट्रीहरू वा तिखो्धारितो बस्तु निलेमा के गर्ने ?

उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भए

सवाल नेपाल बिहीबार, ११ असार २०७७
के आफ्नो सन्तानलाई आफ्नै कारणले त बिगारिरहनु भएको छैन ?
जीवनशैली

के आफ्नो सन्तानलाई आफ्नै कारणले त बिगारिरहनु भएको छैन ?

बच्चा हुर्काउनु सजिलो काम होइन । हरेक आमा बुवाले चाहन्छन् कि उनीहरुले आफ्नो सन्तानको हरेक चाहना पूरा गर्न सकून्, उनीहरुलाई खुसी राख्न सकून् र जीवनमा एक सफल व्यक

एजेन्सी सोमबार, १ असार २०७७
मास्क, दूरी, साबुन–पानी अबको जिन्दगानी...
जीवनशैली

मास्क, दूरी, साबुन–पानी अबको जिन्दगानी...

बिग्रिएको थर्मल गनले ज्वरो जाँच्ने को ?क्वारेन्टिनको गतिलो व्यवस्था नमिलाउने को ? स्वास्थ्य सामग्री ल्याउन ढिलाइ गर्ने को ? विज्ञले परीक्षण, परीक्षण, परीक्षण भन

शिशिर वैद्यबुधबार, २७ जेठ २०७७
खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे
जीवनशैली

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे

लकडाउन खुकुलो भएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञसोमबार, २५ जेठ २०७७
स्वस्थ्य खाद्यान्न र सन्तुलित आहारले बढाउँछ कोभिड– १९ विरुद्ध प्रतिरोध क्षमता
जीवनशैली

स्वस्थ्य खाद्यान्न र सन्तुलित आहारले बढाउँछ कोभिड– १९ विरुद्ध प्रतिरोध क्षमता

कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता :हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ । उक्त दिवसका अवसरम

राससशनिबार, २३ जेठ २०७७
तौल घटाउन बढ्दैछ ‘इन्टरमिटेन्ट फास्टिङ’को लहर
जीवनशैली

तौल घटाउन बढ्दैछ ‘इन्टरमिटेन्ट फास्टिङ’को लहर

काठमाडौं। व्रत (उपवास) नेपाली समुदायमा नौलो होइन। विभिन्‍न देवी देवताको उपासना गरेर हप्ताको निश्‍चित बार व्रत बस्‍ने चलन छ नेपाली समुदायमा।

एजेन्सी बुधबार, २० जेठ २०७७
कुल २,१६६ समाचारहरू (पृष्ठ १०४ / २१७)