
१८८ दिनपछि कुकुर तिहारको दिन बाट मंगल ग्रहले राशी परिवर्तन गर्दै ! ६ राशीलाई मिल्नेछ लाभ ! ४ राशीलाई हुनछे दुखै दुख !
काठमाडौँ,१४ कात्तिक । मानिसको जीवनलाई ग्रह राशीले धेरै प्रभाव पार्ने गर्छ । हरेक कार्य गर्नु पुर्व मानिसको जीवनमा ग्रह नक्षत्र आदिले विशेष भूमिका निभएको हुन्छ ।










