
एमालेको बढि मत आएपछि अर्को ठाँउमा पनि निस्कियो लफडा, चाँगुनारायणको मत परिणाम सार्वजनिक हुन सकेन
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ । नेकपा एमालेको मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अ








