Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने
मुख्य खबर

आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने

काठमाण्डौ – कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सवालमंगलबार, ८ कात्तिक २०७९
भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११:३७ बजे
धर्म सस्कृति

भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११:३७ बजे

काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको छ । समितिले बिह

सवाल नेपाल सोमबार, ७ कात्तिक २०७९
आजदेखि सार्वजनिक बिदा
मुख्य खबर

आजदेखि सार्वजनिक बिदा

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा शुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र शुरु हुनेछ ।

सवाल नेपाल सोमबार, ७ कात्तिक २०७९
चाडबाडलाई भड्किलो र खर्चिलो नबनाऔँ : राष्ट्रपति भण्डारी
मुख्य खबर

चाडबाडलाई भड्किलो र खर्चिलो नबनाऔँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् । तिहारको शुभकाम

सवाल नेपाल सोमबार, ७ कात्तिक २०७९
दमकमा देवकोटाको शालिकमा माल्यार्पण, योगदानको विशेष चर्चा
मुख्य खबर

दमकमा देवकोटाको शालिकमा माल्यार्पण, योगदानको विशेष चर्चा

दमक/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्तीको अवसरमा दमकमा रहेको महाकवि देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ ।

सवाल नेपाल सोमबार, ७ कात्तिक २०७९
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै
धर्म सस्कृति

आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाण्डौ – यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

सवाल नेपाल सोमबार, ७ कात्तिक २०७९
झापाको हल्दिबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जना घटनास्थलमै मृत्यु
मुख्य खबर

झापाको हल्दिबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जना घटनास्थलमै मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका- २ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्या

सवाल नेपाल आइतबार, ६ कात्तिक २०७९
शुक्रवारकाे माैसम : देशभर सामान्यतया सफा रहने, पहाडी भेगका केही स्थानमा हल्का वर्षाकाे सम्भावना
मुख्य खबर

शुक्रवारकाे माैसम : देशभर सामान्यतया सफा रहने, पहाडी भेगका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशका पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सवाल नेपाल शुक्रबार, ४ कात्तिक २०७९
बिहीवारकाे माैसम : चार प्रदेशका केही स्थानमा हल्का वर्षाकाे सम्भावना
मौसम

बिहीवारकाे माैसम : चार प्रदेशका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशका पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सवाल नेपाल बिहीबार, ३ कात्तिक २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ १०९ / १,२८५)