Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
शनिवारकाे माैसम : साधारणतया देशभरकाे माैसम सफा रहने, केही स्थानमा हल्का वर्षाकाे सम्भावना
मुख्य खबर

काठमाडाैं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल शनिबार, १५ असोज २०७९
शुक्रवारकाे माैसम : देशभर साधारणतया माैसम सफा रहने, तीन प्रदेशका केही भागमा अल्का वर्षाकाे सम्भावना
मौसम

शुक्रवारकाे माैसम : देशभर साधारणतया माैसम सफा रहने, तीन प्रदेशका केही भागमा अल्का वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सवाल नेपाल शुक्रबार, १४ असोज २०७९
आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
मुख्य खबर

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाण्डाै - आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।

सवाल नेपाल शुक्रबार, १४ असोज २०७९
बिहीवारकाे माैसम : देशभर सामान्य बदली रही केही भागमा हल्का वर्षाकाे सम्भावना
मुख्य खबर

बिहीवारकाे माैसम : देशभर सामान्य बदली रही केही भागमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश १ का एकदुई स्थानमा हल्कादेखि मध्यम वर्ष

सवाल नेपाल बिहीबार, १३ असोज २०७९
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै
धर्म सस्कृति

काठमाडौं– नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको

सवाल नेपाल बुधबार, १२ असोज २०७९
बुधवारकाे माैसम : देशभर मध्यम बदली रही केही भेगमा हल्का वर्षाकाे सम्भावना
मुख्य खबर

बुधवारकाे माैसम : देशभर मध्यम बदली रही केही भेगमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश १ का एकदुई स्थानमा हल्कादेखि मध्यम वर्ष

सवाल नेपाल बुधबार, १२ असोज २०७९
डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिलता आउन सक्छ : डाक्टर पुन
मुख्य खबर

डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिलता आउन सक्छ : डाक्टर पुन

काठमाण्डाै – डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिल समस्या आउन सक्ने भन्दै डाक्टरले सचेत रहन आग्रह गरेका छन् ।

सवाल नेपाल मंगलबार, ११ असोज २०७९
आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै
धर्म सस्कृति

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्

सवाल नेपाल मंगलबार, ११ असोज २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ ११२ / १,२८५)