Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु
कोशी प्रदेश

अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु

ताप्लेजुङ, अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
दमकको सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सम्पन्न
कोशी प्रदेश

दमकको सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सम्पन्न

दमक ५ स्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
इक्यान झापाको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान
शिक्षा

इक्यान झापाको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान

बिर्तामोड । शिक्षासँगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
दमकको गोल्डेन गेट सहकारीको नवौं बार्षिक साधारण सभा, विभिन्न लोककल्याणकारी नीति कार्यक्रम पारित
बैँक / वित्त

दमकको गोल्डेन गेट सहकारीको नवौं बार्षिक साधारण सभा, विभिन्न लोककल्याणकारी नीति कार्यक्रम पारित

दमक/ दमक ६ स्थित गोल्डेन गेट बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिक साधारण सभाका अवसरमा विभिन्न लोककल्याणकारी नीति कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
हात्ती आएको सूचना दिन  ‘साइरन’ जडित मेसिन
कोशी प्रदेश

हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची न

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
कस्ताे छ साेमवारकाे माैसम ? कहाँ कहाँ हुन्छ वर्षा ?
मुख्य खबर

कस्ताे छ साेमवारकाे माैसम ? कहाँ कहाँ हुन्छ वर्षा ?

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सवाल नेपाल सोमबार, १३ भदौ २०७९
दमक अस्पतालमा नगर उपप्रमुख भट्टराईले झाडु चलाएपछि....
मुख्य खबर

दमक अस्पतालमा नगर उपप्रमुख भट्टराईले झाडु चलाएपछि....

दमक — दमकको सरकारी अस्पताल दमक अस्पतालमा आज सरसफाई गरिएको छ । नगर उपप्रमुख रेगिना भट्टराई प्रशाईको नेतृत्वमा अस्पताल परिसरमा आज सरसफाई गरिएको हो ।

सवाल नेपाल शनिबार, ११ भदौ २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ ११७ / १,२८५)