Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
बालबालिकालाई विद्यालयमा नै खोप लगाइने
मुख्य खबर

बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोनाभाइरसविरुद्धको खोप लगाउने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
मुख्य खबर

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी, बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सु

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
२१ वर्षीय गौरवको मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव
कोशी प्रदेश

२१ वर्षीय गौरवको मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव

झापाको अर्जुनधारा– ७ का २१ वर्षीय गौरव श्रेष्ठको परिवारले सहयोगको याचना गरेका छ । २१ वर्षको कलिलो उमेरमै दुवै मृगौला फेल भएर उपचार गराइरहेका गौरवको उपचारमा आर्थ

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालद्धारा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको माग
मुख्य खबर

राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालद्धारा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको माग

काठमाडौँ, राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
हारे शेखर, तर स्थापित भए
मुख्य खबर

हारे शेखर, तर स्थापित भए

नेपाली राजनीतिमा नयाँ अनुहारको बहस चलिरहेका बेला नेपाली कांग्रेसको नेतृत्वमा फेरि पुरानै अनुहार दोहोरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई फे

सवाल नेपालबुधबार, २९ मङ्सिर २०७८
एमसीसी तत्काल पास गर्न र कर नतिरेको सम्पत्ति अभिलेखिकरण गर्नअध्यक्ष गोल्छाको माग
मुख्य खबर

एमसीसी तत्काल पास गर्न र कर नतिरेको सम्पत्ति अभिलेखिकरण गर्नअध्यक्ष गोल्छाको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल पास गर्न अर्थमन्त्री जनार्दन शर्मा समक्ष अनुरोध गरेका छन् ।

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ
प्रदेश २

रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हु

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
हङकङको ३८ तले भवनमा आगलागी हुँदा १०० भन्दा बढी छतमा फसे
मुख्य खबर

हङकङको ३८ तले भवनमा आगलागी हुँदा १०० भन्दा बढी छतमा फसे

हङकङमा ३८ तलाको भवनमा आगलागी हुँदा १०० जनाभन्दा बढी छतमा फसेका छन् । आगलागी भएपछि हङकङको वर्ल्ड ट्रेड सेन्टरको छतमा फसेका १०० जना भन्दा बढी मानिसले उद्धारको प्र

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
सामसुङका दक्षिण एसिया प्रमुख केन काङ नेपाल आउँदै
मुख्य खबर

सामसुङका दक्षिण एसिया प्रमुख केन काङ नेपाल आउँदै

काठमाडौँ – सामसुङको दक्षिण एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ नेपाल आउने भएका छन्। उनी बुधबार काठमाडौँ आइपुग्ने छन् ।

सवाल नेपाल बुधबार, २९ मङ्सिर २०७८
कुल १२,८४६ समाचारहरू (पृष्ठ २७३ / १,२८५)